August 1, 2023

दोलखा शेरोफेरो

कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’

कविताको शिर्षक : क्रान्ति– डम्बर थामी ‘अनुपम’ क्रान्तिमाबुद्धि-विवेककोउच्चातिउच्च संयोजन हुन्छआवेगीय गगनभेदी गर्जन हुन्छप्रत्येक अक्षर र शब्दहरुबाटभोका नाङ्गाहरुकोशोषित पीडितहरुकोरगतका थोपाहरु चुहिन्छत्यसले विशालाकाशकोनीलिमालाई पनिक्षणभरमै रातो पारीदिन्छक्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैनसम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन१ अगस्ट २०२३, पराईभूमी !...
अरु पढ्नुहोस् ...
समाचार

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री श्रावण १६, काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ। मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम...
अरु पढ्नुहोस् ...
समाचार

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी...
अरु पढ्नुहोस् ...
समाचार

सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री

सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको...
अरु पढ्नुहोस् ...