कल्याणपुर नगरपालिकामा आमरण अनसन बसेका युवाको अवस्था चिन्ताजनक ।।।

0Shares

कल्याणपुर नगरपालिकामा आमरण अनसन बसेका युवाको अवस्था चिन्ताजनक ।।।

विनोद मण्डल जेठ २४ । सिरहाको कल्याणपुर नगरपालिकाको बेथिति विरुदमा आमरण अनसन बसेका स्थानिय युवा सुभेन्द्र साहको अवस्था चिन्ताजनक रहेकाे छ ।

करिब ४ दिनदेखि अनसनमा बसेका युवाको माग संबोधन गर्नका लागि भ्रस्ट नगरपालीकाका कर्मचारीहरु तयार छैनन ।

आफ्ना जायज माग राखेर अनसन शुरू गरेका युवाले नगरमा भएको नाताबाद ,कृपाबाद लगायतका बेथिति विरुद्धमा पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि उनले प्रचण्ड गर्मीको समयमा आफ्ना ज्यान हातमा लिएर बसेका छन ।

घटनाको वास्तविकता सम्म पुग्न नचाहने सरकारले घटना घटिसकेपछि अनेकन उपायहरूको खोजी गर्नु कानुन विपरीत भएको हुँदा निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।

छन् । तर सरकार र निकायले देह त्याग गरेपछि अवस्य सुनला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *