June 4, 2023

समाचार

गौरीशंकर संरक्षण क्षेत्रले उठीबास लगाएको भन्दै गाउँपालिकाको टीम नै काठमाडौंमा

दोलखा, सिन्धुपाल्चोक र रामेछापसम्म फैलिएको गौरीशंकर संरक्षण क्षेत्रका कारण स्थानीयको उठीबास लागेको भन्दै दोलखाको बिगु गाउँपालिकाको सिङ्गो टीम नै काठमाडौं आएको छ । पालिका प्रमुख सञ्जिव ओली र उपप्रमुख देविका थामीको नेतृत्वमा गाउँ कार्यपालिकाका...
अरु पढ्नुहोस् ...