May 8, 2023

समाचार

अमरेशकुमारले खोले संसदभित्रै लुगा, सभामुखले दिए चेतावनी

अमरेशकुमारले खोले संसदभित्रै लुगा, सभामुखले दिए चेतावनी काठमाडौं, वैशाख२५स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका...
अरु पढ्नुहोस् ...