बिधुत प्राधिकरणको बदमासी बढ्दै।।

0Shares

बिधुत प्राधिकरणको बदमासी बढ्दै।।

हेमप्रसाद पासवान वैशाख ७ गते बिहीबार
धनगढीमाई नगरपालिका-१२

धनगढीमाई नगरपालिका अन्तर्गत विष्णुपुरकट्टी साविक वडा नम्बर ६ अन्तर्गत पर्ने ठटिया बर पिपल इलाका प्रहरी कार्यालय नजिक रहेको विजुलीको तार सँगै बाँसकोबिट यथासिघ्र अवस्थामा रहेको छ।

किसानको खेतमा बिजुलीको बिजुलीको खम्बा गाडियो बिजुली जडान गरियो तर अहिलेसम्म मिटर जडान हुन सकेन विधुत संचालन हुन सकेन ।

यो लहान बिधुत प्राधिकरणको शाखा कार्यालयको गैरजिम्मेवारी होकि दादागिरी हो यो तपाईहरूले अनुमान लगाउनुहोस् हिजोमात्रै हामी विद्युत प्राधिकरण शाखा कार्यालय जादा कार्यालय प्रमुख पनि थिएन इन्जिनियर पनि थिएन ।

स्थानीयहरुले आफू पन्ध्र दिनदेखि धाएँ रहेको तर कार्यालयले केही वास्ता नगरेको बताएका छन् ।

म बिधुत प्राधिकरण लाई अनुरोध गर्न चाहन्छु कृपया तपाई जनताको काम गर्दिनुस जनताले तिरेको करबाट तपाईंले तलब खाएर जनताको कामलाई ध्यान दिइनु भएन भने त्यसको परिणाम राम्रो हुने छैन।

त्यसकारण जनताले भनेको कुरा जनताको काम यथाशीघ्र गर्दिनुस जनताले पटकपटक धाई राख्नु नपरोस् जनताले दुःख भोग्नु नपरोस् जनता जागी सकेको छ जनताले तपाईलाई छोड्दैन यो कुरा याद राख्नुहोला

म यहाँ बाट बिधुत प्राधिकरणको केन्द्रीय कार्यालय प्रदेश कार्यले जिल्ला कार्यालय जिल्ला शाखा सबैलाई अनुरोध गर्दछु किर्पया जनताको काम गर्दिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *