April 7, 2023

समाचार

अईचावलमा डिप बाेरिङ्गकाे शिलान्यास !!!

अईचावलमा डिप बाेरिङ्गकाे शिलान्यास सुरेश यादव,नवलपरासी/ चैत २४ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १४ अईचावलमा डिप ट्युबवेल बाेरिङ्गकाे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । अईचावल डिप ट्युबवेल सिंचाइ जल उपभोक्ता समितिकाे आयाेजनामा...
अरु पढ्नुहोस् ...