बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
Monday, August 24, 2026
रामचन्द्र पौडेलले भेटे रवि लामिछानेलाई

नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन्।
शनिबार कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल काठमाडौंको हात्तीगौडास्थित निवास पुगेर लामिछानेलाई भेटेका हुन्।
भेटमा पौडेलले लामिछानेसँग राष्ट्रपति निर्वाचनका लागि सहयोग मागेको पौडेल निकट पत्रकार खिला कार्कीले बताए।
लामिछानेले भने यस विषयमा पार्टीमा छलफल गरी निर्णय गर्ने जवाफ दिएका थिए।





