बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
श्री कालिन्चोक मा.बि को नयाँ समिती लाल बहादुर ठान्टी थामीको अध्यक्षतामा 11 जना सद्स्य रहने गरि समिती गठन गरिएको छ ।।
श्री कालिन्चोक मा.बि को नयाँ समिती लाल बहादुर ठान्टी थामीको अध्यक्षतामा 11 जना सद्स्य रहने गरि समिती गठन गरिएको छ ।।
सन्तोष ठान्टी थाङ्मी पुस २७ गते बिगु गाउँ पालिका वडा ८ का वडा अध्यक्ष धन्बिर थामी को प्रमुख आतिथ्यमा भएको आम भेलाले श्री कालिन्चोक मा बि को बिकास थामीको नेतृत्वमा रहेको शिक्षक अभिभावक सघंको कार्यकाल सकीएको हुँदा यस आमभेलाले श्री कालिन्चोक मा.बि को नयाँ समिती लाल बहादुर ठान्टी थामीको अध्यक्षतामा 11 जना सद्स्य रहने गरि समिती गठन गरिएको छ।।।






