बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
कारलसले मनाए बार्षिक उत्सव ।।।
कारलसले मनाए बार्षिक उत्सव ।।।
बिनोद मण्डल माघ १ । राजधानी शहर काठमाडौँमा रहेको कारलस एजुकेसनल कन्सल्टेन्सीले अाफ्नो चौथो बार्षिक उत्सव मनाएको छ ।
काठमाण्डौको चाबेल ७ स्थित कार्यालयमा फाउन्डर लगायतका कर्मचारी लगायतको उपस्थितिमा बार्षिक उत्सव मनाएको फाउन्डर जितेश मण्डलले जानकारी दिएका छन ।






