2022

समाचार

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले...
अरु पढ्नुहोस् ...
समाचार

मोरङमा चार दलबीच गठबन्धन गरेर चुनावमा जाने सहमति

धरान । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको केन्द्रीय समितिले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको छ । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),...
अरु पढ्नुहोस् ...
प्रवास मनोरन्जन

ओस्कर विजेता स्मिथले जब आफ्नी पत्नी जिस्क्याउने कमेडियनलाई थप्पड हाने

काठमाडौँ — अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणका लागि नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण...
अरु पढ्नुहोस् ...
अन्य कुराकानी विचार

किराती पहिरनमा चिन्डो बहस

काठमाडौँ — चिन्डो लौकाजस्तै लहरामा फल्ने प्रजातिको एक वनस्पति फल हो । चिन्डोलाई किरात राई जातिले मुन्दुम धार्मिक कार्यमा नाक्सो (कुलपुजारी), ज्वाम्चो (धामी)ले प्रयोग गर्दछन् । प्रकृति र पितृलाई पूजा गर्दा मुन्दुम फलाक्दै यही चिन्डोमा भरिएका...
अरु पढ्नुहोस् ...
जीवनशैली

उच्च रक्तचापका बारेमा जान्नैपर्ने कुरा

काठमाडौँ — हाम्रो मुटुको धड्कनले शरीरको सम्पूर्ण अंगहरुमा रगत सञ्चार गर्दछ । रक्तनलीबाट रगत सञ्चार गर्नेक्रममा रक्तनलीको भित्तामा पर्ने चापलाई नै रक्तचाप भनिन्छ । मुटु फुक्दा रक्तनलीको भित्ताहरुमा पर्ने चापलाई ‘डायस्टोलिक चाप’ अथवा ‘तल्लो चाप’ भनिन्छ ।...
अरु पढ्नुहोस् ...
जीवनशैली विचार

घरमा कसरी बनाउने बगैंचा ?

काठमाडौं । घरसँगै बगैंचा पनि बनाउँदा यसले सुनमा सुगन्ध थप्छ । बगैंचाले घरलाई आकर्षक देखाउँछ भने वातावरणलाई स्वच्छ राख्न पनि मद्दत पुर्‍याउँछ । हिजोआज बगैंचालाई घरको अभिन्न अंग मानिन थालेकाले यसका लागि डिजाइनरको सहायता...
अरु पढ्नुहोस् ...
अन्य जीवनशैली

सहरमा मौलिक स्वाद

काठमाडौँ — बजिरहेको डम्फुको धुन । तामाङ भाषामा चलिरहेको सेलो भाका, भित्तामा सजिसजाउ सोली, ठेकी, लाल्टिन, पेरुङ्गा । अनि भान्छामा पाकिरहेको खानाको बास्ना । दूरदराजका बस्ती छाडेर राजधानीमा जीविकोपार्जनका क्रममा आइपुगेका तामाङ समुदाय हुन् वा उनीहरूका भान्साका...
अरु पढ्नुहोस् ...
अन्य विचार

टाट पल्टन लागेको श्रीलंकाको अर्थतन्त्रबाट नेपालले के सिक्ने ?

१६ चैत, काठमाडौं । केही साता पहिले कागज आयात गर्न नसक्दा श्रीलंकाका विद्यालयहरूमा परीक्षा नै हुन सकेन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कागज नभएर श्रीलंकामा पत्रपत्रिका समेत बन्द हुने अवस्थामा पुगेका छन् । विदेशी मुद्रा...
अरु पढ्नुहोस् ...
अन्य जीवनशैली विज्ञान र प्रविधि स्वास्थ्य

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया

काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८०...
अरु पढ्नुहोस् ...
प्रवास विज्ञान र प्रविधि स्वास्थ्य

के हो अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरेको ‘क्यान्सर मूनसट’ कार्यक्रम ?

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०४७ सम्ममा क्यान्सरबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने योजना ‘क्यान्सर मूनसट’ घोषणा गरेका छन् । बाराक ओबामा प्रशासनको अन्तिम वर्ष सन् २०१६ मा उपराष्ट्रपतिका रूपमा नै बाइडेनले उक्त...
अरु पढ्नुहोस् ...