2022

अन्य

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । सरकारले जेठ १...
अरु पढ्नुहोस् ...
अन्य

छोरीलाई बलात्कार गरेको आरोपमा अपराधी बुवा पक्राउ

(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी...
अरु पढ्नुहोस् ...
अन्य

अन्तमा वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै फोहोर उठाउन निस्के स’ डकमा

काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा भएपनि व्यबस्थापन...
अरु पढ्नुहोस् ...
अन्य

चरिकोटमा सवारी दुर्घटना, एक युवकको मृत्यु

दोलखा । चरिकोट– जिरी सडक खण्ड अन्तर्गत गौरीशंकर बालगृह नजिकैको सडकमा योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । आज बिहान योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा भीमेश्वर...
अरु पढ्नुहोस् ...
अन्य

धरानमा फोहोरबाट उत्पादन भएको ग्याँसले चल्छ टेम्पो, पैसा धेरै बचत भएपछि चालकहरु खुशी

धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै...
अरु पढ्नुहोस् ...
अन्य

नागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गर्छु गृहमन्त्री बालकृष्ण खाँण ।

काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभामा लामो समयदेखि विचाराधीन नागरिकता ऐन, २०६३ संशोधन विधेयक संसदीय प्रक्रियामा अगाडि बढाउनेबारेनागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गरिने र सरोकारवालासँग छलफल गरेका छन् । गृहमन्त्री खाँणले आइतबार सिंहदरबारस्थित गृह...
अरु पढ्नुहोस् ...
अन्य

बलात्कारविरुद्धको भाव सडकमा छताछुल्ल

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१ की १३ वर्षीया मीना न्यौपाने २०६५ माघ २१ मा घर नजिकैको जंगलमा मृत भेटिइन् । घरबाट हराएको ६ दिन पछि भेटिएकी उनको मृत्युको प्रकृति र शारीरिक अवस्था हेर्दा बलात्कार...
अरु पढ्नुहोस् ...
अन्य

वडा सदस्यदेखि महानगरका मेयरको तलब कति?

काठमाडौं, जेठ ७ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले...
अरु पढ्नुहोस् ...
अन्य

मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप सहयोग गर्ने ।

काठमाडौँ — मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको छ । सरकारका तर्फबाट आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष...
अरु पढ्नुहोस् ...
अन्य

गठबन्धन गरेर संघ र प्रदेशको निर्वाचनमा जाने लोसपाको निष्कर्ष

काठमाडौँ — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिबद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबार सम्पन्न बैठकले...
अरु पढ्नुहोस् ...