आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

0Shares

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *