2022

अन्य

लागु औषध (खैरो हिरोईन) सहित २ जना पक्राउ

लागु औषध (खैरो हिरोईन) सहित २ जना पक्राउजि.प्र.का. कैलाली असार ०६ गते,आज मिति २०७९।०३।०६ गते १३:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ०२ रामजानकी टोल बस्ने बर्ष १९ को दिपेन्द्र बहादुर मल्ल र ऐ.ऐ....
अरु पढ्नुहोस् ...
अन्य

दोलखाका ६८ हजार मानिसले पाए कोरोना विरुद्धको बुष्टर डोज खोप

दोलखा । दोलखामा ६८ हजार बढीले कोरोना विरुद्धको बुष्टर डोज खोप लगाएका छन् । जिल्लाका ६८ हजार २ सय ९१ जनाले भेरोसेल र कोभिसिल्डको बुष्टर डोज खोप लगाएका हुन् । ६६ हजार ३ सय...
अरु पढ्नुहोस् ...
अन्य

शिक्षा शाखा धनगढीमाईमा तालाबन्दी ।।।

शिक्षा शाखा धनगढीमाईमा तालाबन्दी ।।। विनोद मण्डल आषाढ 5 । सिराहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखामा नगरभित्र विभिन्न सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षिका , विद्यालय कार्यालय सहयोगी (कास) र लेखापालको संयुक्त टोलीले नैनपुर स्थित कार्यालयमा...
अरु पढ्नुहोस् ...
अन्य

थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व !!!

थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।। थाङ्मी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ थाङ्मी समुदायले दोलखाको बिगु 8 थाङ्मीचागुमा उभौली पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै...
अरु पढ्नुहोस् ...
अन्य

हेल्प मधेशीद्वारा रक्तदान कार्यक्रम ।।।

विनोद मण्डल आषाढ 4 । सिराहाको मिर्चैया नगरपालिका वडा नं 7 फुलबरीयामा हेल्प मधेशी नेपालद्वारा एकदिने रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । फुलबरिया बजारको मञ्चमा बिहान करिब 9.45 बजे देखि थालिएको कार्यक्रममा नेकपा माओवादीका...
अरु पढ्नुहोस् ...
अन्य

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।। विनोद मण्डल अषाढ ३ । वैदेशिक रोजगारीमा रहेका सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवाहरुको पहिलो बैठक दोहा कतारमा सम्पन्न भएको छ । दोहा कतार युवाहरुको पहिलो...
अरु पढ्नुहोस् ...
अन्य

स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठन ।।।

स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठन ।।। विनोद मण्डल आषाढ ३ । सिराहाको धनगढीमाई १२ मा बहुक्षत्रीय पोषण कार्यक्रमको दोश्रो नयाँ समिति गठन प्रक्रिया सहित सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा...
अरु पढ्नुहोस् ...
अन्य

झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ?

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या उनकी प्रेमीकाले मात्रै गरेकी हुन् भन्ने विषयमा शंका उब्जिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या भएको पुष्टि गर्दै प्रहरीले त्यसमा...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाका १४२३ उम्मेदवार मध्ये ९२ जनाले मात्रै बुझाए खर्च बिवरण

चरिकोट – दोलखामा स्थानीय तहको निर्वाचन लडेका अधिकांस उम्मेदवारले खर्चको बिवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दासमेत उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको बिवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयले बिभिन्न...
अरु पढ्नुहोस् ...
अन्य

जिसस निर्वाचनका लागि दोलखामा १९ जनाको उम्मेदवारी दर्ता

दोलखा । जिल्ला समन्वय समिति (जिसस) दोलखाको निर्वाचनका लागि प्रमुख सहितको पदमा १९ जनाले मनोनयन दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तोकिएको समयमा १९ जनाले मनोनयन दर्ता गराएका हुन् ।...
अरु पढ्नुहोस् ...