घर दैलो कार्यक्रममा गिरी ।

0Shares

घर दैलो कार्यक्रममा गिरी ।

बिनोद मण्डल कार्तिक १८ । पछिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र गिरी आम जनताको घर दैलोमा पुगेर जनताको अमूल्य मत मागिरहेका छन् ।

गिरीले घरदैलोमा पुगेर आम जनतालाई आफ्ना भावी योजना बताउदै मंसिर चार गते आफूलाई मत प्रदान गर्न आग्रह गरिरहेका छन् ।

चुनावी मैदानमा उत्रिएका गिरीले विगतका दिनहरूमा सामाजिक सेवामा समर्पित भएर काम गर्दै आएको स्थानियले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *