मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
हामी लगातार चुनावी अभियानको सन्दर्भमा छौ,
हामी लगातार चुनावी अभियानको सन्दर्भमा छौ,आज हामी सिरहा को क्षेत्र नं ०२ प्रदेश (ख) को धनगढीमाई ना पा वडा न १४ को अति विकट क्षेत्र सरे आम्बास को, मदन भण्डारी स्मारक पार्क पर्यटक स्थल, राई रैनि, भने ठाउँमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल को साझा गठबंधन चुनावी अभियान को दुवै पार्टीको साझा अगुवाइमा वडा स्तरिय चुनावी अभियान कार्यक्रम को प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल को कार्यकरणी सदस्य तथा पूर्व मन्त्री माननीय राजकिशोर यादव ज्यू, तथा विशिष्ठ अतिथि नेकपा एमालेका सदस्य पूर्व मन्त्री माननीय सत्रुधन प्रसाद महतो ज्यू, लगायत उक्त दुवै पार्टीको उक्त पालिकाको सम्पूर्ण नेता तथा कार्यकर्ताहरु तथा उपस्थित सम्पूर्ण जनसमुदायमा आउँदै गरेको दीपावली तथा छठ पर्व को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै,यही मंसिर ०४ मा हुनलागेको संघीय र प्रदेशिक स्तरिय चुनाव मा संघीय सांसद मा माननीय राजकिशोर यादव ज्यू, लाई (छता छाप) मा र प्रदेश स्तरिय माननीय सत्रुधन प्रसाद महतो ज्यू, लाई (सूर्य छाप) आफ्नो अमुल्य मत दिई विजयी बनाउन हार्दिक अनुरोध पनि गर्नु भयो।।।






