थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
आफनै भूमिबाट थाले कार्कीले घर दैलो कार्यक्रम ।।
आफनै भूमिबाट थाले कार्कीले घर दैलो कार्यक्रम ।।।
विनोद मण्डल कार्तिक ८ । सिरहाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुरेश कार्कीले आफ्नो मातृभूमि अर्थात् आफ्नो गाउँ लडकन्हाबाट गाउलेहरुसँग आपसी छलफल गरेर चुनाबी प्रचार प्रसारको शुरुवात गर्नु भएको छ ।
व्यवस्थित भेटघाट थालेका कार्कीले आफ्नो क्षेत्रको ग्रामीण बस्तीमा पुगेर आम जनतासंग भालाकुशारी गरिरहनु भएको छ ।
निर्वाचन चिन्ह लिएपछि ओपचारिक रुपमा सिराहा जिल्ला निर्वाचन क्षेत्र नं.२ को जनतासँग नियमित सम्पर्गमा आउनु भएको छ ।





