थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
बिगु ८ खोपाचागुमा पुरुष भलिवल प्रतियोगिता संपन्न ।
पुरुष भलिवल प्रतियोगिता संपन्न ।

कार्तिक ८ । दोलखाको विगु गाउँपालिकामा शुभ बलिहाङ तथा दिपावलीको अवसरमा आयोजित भलिवल प्रतियोगिता संपन्न भएको छ ।

कार्यक्रममा जित आयोजक खोपाचागुको
बलिहाङ तथा शुभ दिपावलीको पावन अबसरमा खेलकुद समिती खोपाचागु र थामीचागु कल्याणकारी युवा क्लब थामिचागुद्वारा आयोजित बिगु गाउपालिका अन्तर वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा कार्यक्रमको समापन गर्दै तपशिलका खेलाडीहरुले जीत हात पारेका छन् ।
प्रथम : बिगु – ८ खोपाचागु
दित्तिय : बिगु – २ लामाबगर
तृतीय : बिगु – ३ बुलुङ्ग
सान्त्वना : बिगु – ४ लादुक
आयोजक समितिले सहभागी सम्पुर्ण टिम, अतिथि तथा दर्शकहरुप्रती हार्दिक कृतज्ञता ब्यक्त गर्दै आ – आफ्नो स्थान हासिल गर्नुहुने सम्पुर्ण टिमहरुलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गरेका छन् ।




