थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
घरदैलो अभियानमा सुरेश कार्की ।।।
घरदैलो अभियानमा सुरेश कार्की ।।।
विनोद मण्डल कार्तिक ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार सुरेश कार्की आफ्ना निर्वाचन क्षेत्रमा घर दैलो कार्यक्रममा जुटेका छन् ।
सिरहाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कार्कीले बल्ही र दुर्गापुरको जनताहरुसँग आफ्ना विचार साट्दै, माछा छाप जिन्दावादको अभियान जारी राखेका छन् ।
पत्रकारिता र ओकालत पेशामा लामो अनुभव बटुलेका कार्कीले दलिय भ्रष्टीकरण विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ ।
बौद्धिक क्षमता अनि स्पष्ट वक्ताको रुपमा परिचित कार्की गाउँघरमा घर दैलो गरिरहदा उनलाई स्थानिय जनताहरू आशीर्वाद दिइरहेका छन् ।





