लोसपाकी नेता चन्दा चौधरी कांग्रेस प्रवेश

0Shares

लोसपाकी नेता चन्दा चौधरी कांग्रेस प्रवेश

१२ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।

चन्दा चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *