रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता !!!
2026-08-27विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27
Thursday, August 27, 2026
राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन हो : उपेन्द्र यादव
५ असोज जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको बताएका छन् ।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन तथा र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले प्रतिकृया दिएका छन् ।
राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् । यसै विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।





