September 4, 2022

अन्य

जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ

१९ भदौ, काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बा रहेकी...
अरु पढ्नुहोस् ...
अन्य

निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर छ : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
अरु पढ्नुहोस् ...
अन्य

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

१९ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको...
अरु पढ्नुहोस् ...
अन्य

माधव नेपालको दावी : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयो

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै...
अरु पढ्नुहोस् ...