थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Tuesday, November 24, 2026
August 2022
भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने
भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुन काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि...
अरु पढ्नुहोस् ...
संघीय चुनावको सुरक्षालाई सरसापटकै भर
संघीय चुनावको सुरक्षालाई सरसापटकै भरहतियार, गाडी, सञ्चारसाधनदेखि जनशक्तिसम्म अभावचुनावी सुरक्षाका लागि चाहिने थप हतियार, सवारीसाधन र सञ्चार उपकरणको लामो सूची प्रहरीले गृह मन्त्रालयमा बुझाइसकेको छ । तर तत्काल नयाँ खरिदको सम्भावना छैन, स्थानीय निर्वाचनझैं...
अरु पढ्नुहोस् ...
बालाजुमा आगलागी (फोटो फिचर)
बालाजुमा आगलागी (फोटो फिचर) २५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।...
अरु पढ्नुहोस् ...
पर्सामा १४३ किलो गाँजा बरामद
पर्सामा १४३ किलो गाँजा बरामद २५ साउन, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति ११ बजे ड्राइपोर्ट-परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका-२४ बहुअरीबाट गाँजा बरामदभएको हो । पवनपुत्र...
अरु पढ्नुहोस् ...
गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक
गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक २५ साउन, काठमाडौं । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको...
अरु पढ्नुहोस् ...
उच्च अदालतमा २७ न्यायाधीश पदका लागि दुई विशिष्ट श्रेणीसहित २७७ को निवेदन (नामावलीसहित)
उच्च अदालतमा २७ न्यायाधीश पदका लागि दुई विशिष्ट श्रेणीसहित २७७ को निवेदन (नामावलीसहित)तल्लो तहको पदमा जान पनि सचिवको दौडधूप ! उच्च अदालतमा रिक्त २७ न्यायाधीशका लागि २७७ जनाको निवेदन परेको छ । न्याय परिषद्का...
अरु पढ्नुहोस् ...
सी जिनपिङले डरलाग्दो बदमासी गरेः पेलोसी
सी जिनपिङले डरलाग्दो बदमासी गरेः पेलोसी ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन्...
अरु पढ्नुहोस् ...
एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च
एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्चचालु खर्चको हिसाबले मिलेनियम च्यालेन्ज कर्पोरेसनको आयोजना कार्यान्वयन निकै महँगो परेको देखिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले पुँजीगत खर्च मात्रै...
अरु पढ्नुहोस् ...
चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड २४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन्...
अरु पढ्नुहोस् ...
तालमेलले कांग्रेस शीर्ष नेताकै टिकट जोखिममा
तालमेलले कांग्रेस शीर्ष नेताकै टिकट जोखिममा २५ साउन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै सिट बाँडफाँटको चुनौती थपिएको छ । सत्ताघटकमा पनि सर्वाधिक टाउको दुखाइ नेपाली कांग्रेसलाई भएको छ ।...
अरु पढ्नुहोस् ...





