August 2022

अन्य

विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा २’ : आवरण नयाँ तर संगीत पुरानै

काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै...
अरु पढ्नुहोस् ...
अन्य

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

प्रेम विवाह होस् वा मागी विवाह । विवाहका केही वर्षसम्म श्रीमान श्रीमतीबीच एकअर्काप्रति उत्सुकता, सुमधुर सम्बन्ध र भरपुर प्रेम भइरहन्छ । उनीहरु सुन्दर र रंगीन संसारको परिकल्पनामा हुन्छन् । कुनै नयाँ मान्छेसँग जिन्दगी बिताउनु,...
अरु पढ्नुहोस् ...
अन्य

फिल्मको अभियानमा समर्थन जनाउँदै रावल र गुरुङले भने : सीमामा काँडेतार लगाउन ढिला नगरौं

काठमाडौं । भारतसँगको सीमामा काँडेतार लगाउनुपर्छ भन्ने फिल्म ‘काँडेतार’को अभियानमा दलका नेताहरुले समर्थन जनाएका छन् । बुधबार आयोजित अन्तक्रिया कार्यक्रममा उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि फिल्मले खेलेको भूमिकाको प्रशंसा गरे । नवल खड्का निर्देशित...
अरु पढ्नुहोस् ...
अन्य

विवेकशील साझामा रवीन्द्र मिश्रको प्रस्ताव : मेरै नेतृत्वमा दल दर्ता गरौं

२५ साउन, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले निर्वाचनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका छन् । मिश्रले ११ जेठमा राजीनामा दिएका थिए । तर अहिलेसम्म उनको राजीनामा...
अरु पढ्नुहोस् ...
अन्य

विमानस्थलको जमिन खुला राख्न जाग्दैछ पोखरा

२५ साउन, पोखरा । १ जनवरी २०२३ देखि उडान भर्ने भनिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालन होला भन्ने बहस भइरहँदा अर्कोतिर अहिलेको विमानस्थल के होला भन्ने प्रश्न जनजनमा उब्जिएको छ । ‘पुरानो विमानस्थलमा कर्मचारी...
अरु पढ्नुहोस् ...
अन्य

लुम्बिनीमा सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

२५ साउन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद भएको छ । नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

दोलखामा विश्व किताब दिवस मनाइएको छ ।

दोलखामा विश्व किताब दिवस मनाइएको छ । English For All, As a Global Language  भन्ने मूल नाराका साथ सदरमुकाम चरिकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरिएको हो । आजको समयमा पुस्तक पढ्ने...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति

दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति दोलखा — वर्षासँगै आएको बाढी र पहिरोले दोलखाको मेलुङ गाउँपालिका-७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । मंगलबार राति बाढी आएपछि स्थानीयले घर...
अरु पढ्नुहोस् ...
अन्य

फास्ट ट्य्राकबाट निजामती विधेयक !

फास्ट ट्य्राकबाट निजामती विधेयक ! श्रावण २५, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — सरकारले गत असोजमा प्रतिनिधिसभाबाट फिर्ता लिएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फास्ट ट्य्राकबाट जारी गर्ने तयारी थालेको...
अरु पढ्नुहोस् ...
अन्य

योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिना

योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिनाकाठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा...
अरु पढ्नुहोस् ...