August 2022

अन्य

एमाले र राप्रपाबीच चुनावी तालमेलबारे छलफल

एमाले र राप्रपाबीच चुनावी तालमेलबारे छलफल काठमाडौँ — नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिरमा हुने आमनिर्वाचन तालमेलको विषयमा छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र...
अरु पढ्नुहोस् ...
अन्य

शवदाह गृह बनाउनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताले तोडफोड गरेको पार्कको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

बुटवल — शवदाह गृह बनाउनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताले तोडफोड गरेको पार्कको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् । शुद्धोधन गाउँपालिका–५ मानपकडीमा निर्माण भएको ‘शुद्धोधन पार्क’को गृहमन्त्री खाँणले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै...
अरु पढ्नुहोस् ...
अन्य

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले...
अरु पढ्नुहोस् ...
अन्य

सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ ।

सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि मिटरब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता...
अरु पढ्नुहोस् ...
समाचार

६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुन्छ : केसी

६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुन्छ : केसी काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा ६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुने बताएका छन् । सत्ता गठबन्धन दलबीच आगामी...
अरु पढ्नुहोस् ...
अन्य

मुख्यमन्त्री शाहीद्वारा कोपिला भ्याली अवलोकन

मुख्यमन्त्री शाहीद्वारा कोपिला भ्याली अवलोकन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित कोपिला भ्याली स्कुल अवलोकन गरेका छन् । मुख्यमन्त्री शाहीले आज उक्त स्कुलको शैक्षिक अवस्था, भौतिक संरचना, जनशक्ति व्यवस्थापन र बालबालिकाको...
अरु पढ्नुहोस् ...
अन्य

प्रत्येक वर्ष ७० लाखको ज्यान लिने सुपरवगलाई ठिक पार्ने औषधी पत्ता लागेको अमेरिकी वैज्ञानिकको दावी

प्रत्येक वर्ष ७० लाखको ज्यान लिने सुपरवगलाई ठिक पार्ने औषधी पत्ता लागेको अमेरिकी वैज्ञानिकको दावी अमेरिकी वैज्ञानिकहरूले सुपरबगहरूविरुद्ध प्रयोग गर्न सकिने औषधिको विकास गरेका छन् । फ्याबिमायसिन नामक यस एन्टी–बायोटिकले अनुसन्धानका क्रममा सयौं प्रकारका...
अरु पढ्नुहोस् ...
खेलकुद

सिटीको सहज जित

सिटीको सहज जितप्रिमियर लिग फुटबलमा साविकको विजेता टोली म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।  शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोल अन्तरले हराएको हो ।  घरेलु मैदानमा सिटीलाई जित दिलाउन इके गुन्डोगन,...
अरु पढ्नुहोस् ...
खेलकुद

आर्सनलको लगातार दोस्रो जित

आर्सनलको लगातार दोस्रो जित प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराएको हो ।  घरेलु मेदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन...
अरु पढ्नुहोस् ...
अन्य

भक्तपुरमा आजदेखि तान्त्रिक भैरव नाच सुरु

भक्तपुरमा आजदेखि तान्त्रिक भैरव नाच सुरु पैँतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात् भैरव नाच यस वर्ष आज राति ८ बजेदेखि सुरु भएको छ...
अरु पढ्नुहोस् ...