July 2022

अन्य

एमालेद्वारा स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न कार्यदल गठन

काठमाडौँ — नेकपा एमालेले स्थानीय तहमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमालेको केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले गठन...
अरु पढ्नुहोस् ...
अन्य

अर्थ मन्त्रालयले भन्यो- बजेटका बेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

काठमाडौँ — अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका...
अरु पढ्नुहोस् ...
अन्य

स्थानिय चुनाबमा कांग्रेसले धोका दिएको प्रचण्डको निष्कर्ष ! भन्छन् : ‘आगामी दिनमा शिक्षा लिन्छौँ’

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट धोका भएको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई आइतवार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा दाहालले बताएका हुन्। ‘कांग्रेसबाट...
अरु पढ्नुहोस् ...
अन्य

नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा

दाङ । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडिओ अपलोड...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाको भीनपा ८ बोच घुम्तीमा एकआपसमा बस ठोकिदा दुई दर्जन भन्दा बढि घाईते भएका छन् ।

दोलखाको भीनपा ८ बोच घुम्तीमा एकआपसमा बस ठोकिदा दुई दर्जन भन्दा बढि घाईते भएका छन् । सदरमुकाम चरिकोटबाट काठमाण्डौ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र काठमाण्डौबाट क्षत्रपा उखुबारी जाँदै गरेको बा ३...
अरु पढ्नुहोस् ...
अन्य

नगर प्रहरीले ठेलामा मोकै बेचेर गुजरा गर्ने महिलाको ठेला नि’ यन्त्रणमा लिए पछी मेयरको चौ तर्फी बि, रोध

काठमाडौं : काठमाडौं महानगरको नगर प्रहरीले आज स् मकै बेच्दै हिँडेकी महिलाको ठेला नि, यन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नि यन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर...
अरु पढ्नुहोस् ...
अन्य

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले...
अरु पढ्नुहोस् ...
अन्य

चुनावको संघारमा प्रदेश सरकार हेरफेरको खिचातानी

वाग्मतीमा नेतृत्व छाड्नुपरे अन्य प्रदेशबाट पाउनुपर्ने एकीकृत समाजवादीको दाबी, वाग्मतीको लिखित सहमति कार्यान्वयनमा अन्य प्रदेश जोड्न नहुने कांग्रेसको तर्ककाठमाडौँ — आमनिर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेका बेला सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व परिवर्तनको खिचातानी...
अरु पढ्नुहोस् ...
अन्य

एमसीसी बहाना बनाएर पार्टी छाडेको दोरम्बाको अन्तरघाती टोलि फेरी प्रचण्ड कै दैलोमा !

नेकपा (माओवादी केन्द्र) दोरम्बाको अन्तरघात वाला टोलि पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई बोकेर अध्यक्ष प्रचण्डको दैलोमा पुग्गेको छ । उनीहरु नारायणकाजी श्रेष्ठ निकट मानिन्थे । दोरम्बा गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि यशु चौलागाईं नेतृत्वको टोलिले एमसीसीलाई...
अरु पढ्नुहोस् ...
अन्य

दोलखामा प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

बागमती प्रदेश युवा परिषद दोलखाले युवाहरुलाई सामाजिक कार्यमा उत्साहित बनाउनको लागि एक दिने स्वयमसेवक तालिम दिएको छ्। प्रदेश युवा परिषद् दोलखाले शनिवार सदरमुकाम चरिकोट जिल्लाका युवाहरूलाई स्वयमसेवक तालिममार्फत दोलखामा विपद्, महामारीको बेलामा स्वतस्फूर्त रुपमा...
अरु पढ्नुहोस् ...