July 24, 2022

अन्य

इन्द्रजात्रामा विदेशका २५ नगरका मेयरलाई निम्तोभदौ २४ गते जात्रा

८ साउन, काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि २५ अन्तर्राष्ट्रिय नगरपालिकाका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको छ ।...
अरु पढ्नुहोस् ...
अन्य

विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल

८ साउन, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले...
अरु पढ्नुहोस् ...
अन्य

नागरिकता विधेयकमा एमाले र माओवादीको दोहोरो भूमिका

८ साउन, काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव बहुमतले पास गर्दा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिइन् माओवादी केन्द्रकी नेता शशी श्रेष्ठ । उनी र...
अरु पढ्नुहोस् ...
अन्य

एक दिन कैद सजाय पाएका सुनार पक्राउ

एक दिन कैद सजाय पाएका सुनार पक्राउ८ साउन, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका चन्द्रबहादुर सुनार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नुवाकोट घर भई काठमाडौंको बालजु बस्ने ३६...
अरु पढ्नुहोस् ...
अन्य

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी ८ असार, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको मुख्य आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा...
अरु पढ्नुहोस् ...
समाचार

कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल

कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल७ साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना...
अरु पढ्नुहोस् ...
समाचार

प्रचण्डपथ २०७९ : मुखमा समाजवादी केन्द्र, मनमा प्रधानमन्त्रीको कुर्सी

प्रचण्डपथ २०७९ : मुखमा समाजवादी केन्द्र, मनमा प्रधानमन्त्रीको कुर्सीसत्तारोहणको छोटो बाटो हिँड्न खोजेका प्रचण्डको समाजवादी केन्द्र बनाउने सपनाको अन्तर्यमा अरु पनि योजनाहरु छिपेका छन्, जसबारे अरु वाम घटकका नेताहरु धेरथोर जानकार देखिन्छन् । ६...
अरु पढ्नुहोस् ...