पूर्वमन्त्री गिरिलगायत राप्रपा नेपाल प्रवेश

0Shares

पूर्वमन्त्री गिरिलगायत राप्रपा नेपाल प्रवेश

पूर्वमन्त्री दिलनाथ गिरिलगायत राप्रपा नेपालमा प्रवेश गरेका छ्न् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनीहरू राप्रपा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेमा पूर्वमन्त्री  गिरीबाहेक राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी,नेताहरु श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ, दमन बस्नेत, सुधा जोशी, रंजिता श्रेष्ठ, दिपेश खत्री लगायतका रहेका छन् । उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *