July 21, 2022

समाचार

राष्ट्रिय टिमलाई राखेपको ‘रिफ्रेसमेन्ट’, खेलाडी भन्छन् : नौलो अनुभव५ साउन, काठमाडौं ।

राष्ट्रिय टिमलाई राखेपको ‘रिफ्रेसमेन्ट’, खेलाडी भन्छन् : नौलो अनुभव ५ साउन, काठमाडौं । खेल मनोविज्ञानको विषय नेपाली खेलकुदवृत्तका लागि नौलो अनुभव हो । सफल खेलाडी बन्न शारीरिक चुस्तता, तयारी र अनुभवसँगै समानान्तर अर्को पक्ष...
अरु पढ्नुहोस् ...
अन्य

छानविन समितिमा निवर्तमान मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन

छानविन समितिमा निवर्तमान मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा । ५ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन्...
अरु पढ्नुहोस् ...
समाचार

एसपीपीबारे अमेरिकालाई तत्काल पत्राचार नगर्ने नीति

एसपीपीबारे अमेरिकालाई तत्काल पत्राचार नगर्ने नीति श्रावण ५, २०७९जगदीश्वर पाण्डेरक्षा मन्त्रालय, नेपाली सेना र अन्य निकायसँग छलफल आवश्यक भएकाले ढिलाइ भइरहेको छ । -सेवा लम्साल-प्रवक्ता, परराष्ट्र मन्त्रालयकाठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा...
अरु पढ्नुहोस् ...
समाचार

कोभिड–१९ महामारीका नाममा जथाभावी एचडीयू बेड खरिद, तर प्रयोगविहीन

वेथितिकोभिड–१९ महामारीका नाममा जथाभावी एचडीयू बेड खरिद, तर प्रयोगविहीन सरकारले कोभिड–१९ महामारीसँग जुध्न विशेष परिस्थिति खरिदको नाममा सम्बन्धित निकायले स्वास्थ्य उपकरण खरिद गरी प्रयोगविहीन अवस्थामा राखेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार एचडीयू, आईसीयू...
अरु पढ्नुहोस् ...
समाचार

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा...
अरु पढ्नुहोस् ...
अन्य

मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक

मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक काठमाडौं । अभिनेत्री मिरुना मगरको लागि यो वर्ष तीतोमीठो रह्यो । यही साल उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । यही साल फुर्वा लामा प्रकरणमा उनी विवादित...
अरु पढ्नुहोस् ...
अन्य

कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट 

कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट  ४ साउन, काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका...
अरु पढ्नुहोस् ...
अन्य

गठबन्धनको गीत गाएर बस्दा हामी कमजोर भयौंः अध्यक्ष नेपाल

गठबन्धनको गीत गाएर बस्दा हामी कमजोर भयौंः अध्यक्ष नेपाल ४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका छन्...
अरु पढ्नुहोस् ...
अन्य

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने ४ साउन, काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ,...
अरु पढ्नुहोस् ...