दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक बन्दै बालविवाह  ।।।

131Shares

दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक बन्दै बालविवाह  ।।।

दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक

सन्तोष ठान्टी थाङ्मी आषाढ़ २४ ।  नेपाल सरकारले बनाएको कानूनमा युवा युवतीको वैवाहिक उमेर निर्धारण गरेता पनि मुलबासी भुमीपुत्र थाङ्मी समुदायमा यसको उलंघन भएको पाइन्छ ।

दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको करिब ४०० घर धुरी थाङ्मी समुदायमा बालविवाह व्यापक रहेकाे पाइन्छ ।

विद्यालय उमेरका बालबालिकाको करिब १४/१५वर्षमा नै विवाह हुने गर्दा एकातिर थामी समुदायको शैक्षिक अवस्था कमजोर बन्दै गरेको छ भने अर्कोतिर समाजमा सामाजिक अपराधको अवस्था पनि मौलाई रहेकाे पाइन्छ ।

यस समुदायले बालविवाह गरिरहँदा पनि जिल्ला स्थिति बालसरोकारका निकायहरु मौन बसेको देखिन्छ ।

समाज सुधारका जबाफदेही बोकेका सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुन्  जरूरी महसुस गरिएको स्थानियले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *