मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
खानेपानी समस्या दर्शाउँदै धनगढीमाई नगरपालिकालाई खुला पत्र ।।।

विनोद मण्डल आषाढ़ २२ । सिरहाको धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतो ज्यू र 12 नंवर वडाका वडा प्रमुख जय प्रकाश ठाकुर ज्यू लगाएत निर्बाचित जनप्रतिनिधि ज्यूहरु सबैलाई नमस्कार ।
धनगढीमाई १२ का अधिकांश बस्तीहरूमा खानेपानीको समस्या रहिआएको
विनोद मण्डल आषाढ़ २२ । सिरहाको धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतो ज्यू र 12 नंवर वडाका वडा प्रमुख जय प्रकाश ठाकुर ज्यू लगाएत निर्बाचित जनप्रतिनिधि ज्यूहरु सबैलाई नमस्कार ।
धनगढीमाई १२ का अधिकांश बस्तीहरूमा खानेपानीको समस्या रहिआएको पाइन्छ । असारे भेलले गड्मे स्थित खुट्टी खोला र मडयान खोलाको दोभानमा रहेकाे ईनारमा बाढीले क्षति पुर्याउँदा आम मानिसहरू खाने पानीको लागि चिन्तित देखीएका छन् ।
स्थानिय निर्वाचनको समयमा जन्ताहरुको घर आँगनमा विकासका आश्वासन दिएका नेतागणले आज उनै जनताको समस्या प्रति बेखवर हुँदा स्थानीयमा चिन्ता बढ्न थालेको विदित गराउन चाहन्छु ।
निर्बाचन जीतपछि केही गर्छु भनेर आश्वासन दिनुभएको सपनाहरु के थियो ? अनी जनताले तपाईहरुलाई आफना समस्याको बारेमा बारम्बार जानकारी गराउँदा पनि तपाईहरुको ध्यान जन्ताको माझमा किन जाँदैन ?
जन्ताको प्यारो बन्नुस् कुर्सी प्यारो होइन । पाँच बर्ष बित्न धेरै समय लाग्दैन । अबको पाँच बर्षपछि हाम्रो नगरपालिका वडाहरुमा धरानको हर्क साम्पाङ राई र बालेन शाह जस्ता व्यक्तिहरु जन्ताहरुले जन्माउन नपरोस् ।
यस ईनारबाट खानेपानी उपभोक्ताहरू करिव १८० घरधुरी रहेको छ तर असारकाे भेलले ईनारमा क्षति पुर्याउँदा ईनार क्षतिग्रस्त अबस्थामा पुगिसकेको छ । के यो ईनारलाई रोकथाम गर्नको लागि योजना नै पर्खन पर्ने हो ? ईनार बाट लाभान्वित करिव १८० घरधुरीका मान्छेहरुले खाने पानीको लागि कहा जानुपर्ने हाे देखाउनु होस ? तथापी तत्काल अनुगमन गर्दै समस्याको समाधान खोजिनु तपाईं हाम्रो कर्तब्य हुन आउँछ ।
स्थित खुट्टी खोला र मडयान खोलाको दोभानमा रहेकाे ईनारमा बाढीले क्षति पुर्याउँदा आम मानिसहरू खाने पानीको लागि चिन्तित देखीएका छन् ।