मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
अध्यक्ष बोल्दा जनता कक्रक्कै: गालीको वर्षा, बंगारा खुस्काउने धम्की

दोलखाको शैलुङ्ग गाउँपालिकाका एक वडा अध्यक्षको जनतालाई थर्काएर अपशब्द बोलेको अडियो सार्वजनिक भएको छ । पहरीखर्कका स्थानीय सुरज भण्डारीले आफ्नो ठाउँका लागि बजेट माग्दा भण्डारीका आमालाई समेत जोडेर गाली गर्दै अपशब्द बोलेका छन् ।
वडाअध्यक्ष भण्डारीले बढी नबोल बंगारा खुस्काउने धम्की दिएका छन् । वडाअध्यक्षले उल्टै बजेट हालिन के गर्न सक्छस भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
तामाङ्गले कांग्रेसका उम्मेदवार भन्दा ३ भोट बढी ल्याएर चुनाव जितेका थिए । बजेट नहालेको भन्दै भण्डारीले वडा कार्यालयमा ताला लाउने बताए पछि वडा अध्यक्ष रिसले चुर भएका थिए ।




