नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
निगमको प्रस्ताव : निजी सवारीमा जोरबिजोर प्रणाली लागू गरौं

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । इन्धनको खपत बढ्दा निगमको नोक्सानी समेत चुलिने भएपछि यस्तो प्रस्ताव तयार गरिएको हो । यद्यपी सो प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेमा मात्रै लागू हुनेछ । हाल भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब ऋण चुक्ता गर्नुपर्ने निगमको दायित्व छ ।





