ट्रेकटरमा क्यापिएर चालकको मृत्यु ।।।

0Shares

ट्रेकटरमा क्यापिएर चालकको मृत्यु ।।।।

विनोद मण्डल आषाढ़ १५ । सिराहाको दक्षिण सीमावर्ती गाउँपालिका नवराजपुर वडा नं ३ मा खेत जोत्ने क्रममा एक चालकको ज्यान गएको छ ।

खेत जोतेर फर्किरहेको स १ त ४५७१ नम्बरको ट्रेकटर दलु यादबको खेतमा फसेपछि उक्त स्थानबाट बाहिर निकाल्ने क्रममा गाडी अनियन्त्रित भई पल्टिएपछि च्यापिएर ३५ वर्षिय विनोद कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारिका प्रहरी निरीक्षक केशव कुमार कटुवालले बताएका छन् भने शवलाई पोस्टमारडमका लागि लाहान सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *