वडाध्यक्षहरूलाई बालेनकाे प्रश्न- तपाईंहरूसँग के छ गाेप्य राख्नुपर्ने ?

0Shares

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कार्यपालिकाकाे बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेकाे आफूले ठिक गरेकाे बताएका छन् । साेमबार बसेकाे पहिलाे कार्यपालिकाकाे बैठकमा वडाध्यक्षहरूसँगकाे छलफलका क्रममा उनले भने, ‘यसरी प्रत्यक्ष प्रशारण गरेपछि हामी ट्रान्सपरेन्ट भयाैँ । तपाईंहरूसँग के छ गाेप्य राख्नुपर्ने ? के छ मसँग गाेप्य राख्नुपर्ने; केही छैन । त्यसैले चाहिने काममा ट्रान्परेन्ट भयाैँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *