पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकियो

0Shares

पोखरा । एक नाबालिगमाथि जब’र्ज’स्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मु’द्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।

कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरु’द्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *