निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Friday, July 17, 2026
नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौँ, १७ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।
‘कबड्डी ४’ को प्रमोशनको क्रममा सिभिल मलमा आफुलाई ब्याड टच गरेको भन्दै मगरले प्रहरीमा मौखिक जाहेरी दिएकी थिइन । उनलाई प्रहरीले नियन्त्रणमा लिएर छानविन गरीरहेको थियो । लामा पक्राउको विरोधमा आज चावहिलको केएल टाव अगाडि नायीका मिरुना मगरले माफी माग्नु पर्र्नै र लामा रिहा हुनु पर्नै भन्दै प्रदर्शन भएको थियो । बिरोध प्रदर्शन भएपति केएल टावरको एफक्यूब मल्टिप्लेक्समा चलचित्र ‘कबड्डी ४’ को १२ बजेको प्रदर्शन रोकिएको थियो ।





