तारा एयर दुर्घटना: ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइयो

0Shares

काठमाडौं । पोखराबाट जोमसोम उड्ने क्रममा मुस्ताङमा दुर्घटनामा परी ज्यान गुमाएकमा तारा एयरको जहाजका चालक दलका तीन सदस्य र १९ यात्रुहरुमध्ये केही शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्‍याइएको छ । मृत्यु भएका १९ यात्रुहरुमध्ये केही शव काठमाडौं ल्याइएको हो ।

आइतबार बेपत्ता भएको तारा एयरको उक्त जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *