May 27, 2022

अन्य

रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको...
अरु पढ्नुहोस् ...
अन्य

खोटाङमा ५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

काठमाडौँ — सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको...
अरु पढ्नुहोस् ...
अन्य

एमालेको आस छैन भन्दै यी केन्द्रिय सदस्य सहित नेताहरू माओवादी केन्द्रमा प्रवेश

एमालेको आस छैन भन्दै यी केन्द्रिय सदस्य सहित नेताहरू माओवादी केन्द्रमा प्रवेश कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा एमालेका क्रियाशील सदस्यहरूले पार्टी परित्याग गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा वडा नम्बर–१८ मा अध्यक्ष एमाले र...
अरु पढ्नुहोस् ...
अन्य

गौरीशंकर गाउँपालिकाको कार्यपालिकामा माओवादी केन्द्र एक्लैको बहुमत

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका गाउँकार्यपालिकाको निर्वाचन आज सम्पन्न भएको छ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य चयन भएका छन् । जसअनुसार दलित वा अल्पसंख्यकमा नेकपा माओवादी केन्द्रको तर्फबाट लानुरी शेर्पा र आङदोर्जे शेर्पा...
अरु पढ्नुहोस् ...
अन्य

ओलीको आलोचना भएपछि प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री...
अरु पढ्नुहोस् ...
अन्य

दुर्घ`टनामा घा`इते रेनु दाहाल

दुर्घ`टनामा घा`इते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खत´रामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चो´ट लागेपछि टाँ´का लगाइएको र अवस्था ख´त´रामुक्त रहेको...
अरु पढ्नुहोस् ...
अन्य

बुद्ध एयरको ‘अमानवीय हर्कत’ : ज`लेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन

जलेर घा`इते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्नेमा त्यसविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घा´इतेलाई पाँच घण्टा...
अरु पढ्नुहोस् ...
अन्य

फैसला आउँदा नआउँदै रञ्जन फरार

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासले दुई वर्षअघि गरेको फैसला बदर भएपछि रञ्जन कोइराला सजाय साढे ११ वर्ष बाँकीकाठमाडौँ — पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको सजाय घटाउने...
अरु पढ्नुहोस् ...