भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
Sunday, July 19, 2026
कालिन्चोक १ तिर खोरेत भाइरसको बिक्बिकी

कालिन्चोक गाउँ पालिका १ तिर खोरेत भाइरसको बिक्बिकी बढेको हुनाले ।

श्रिबा थाङ्मीको ३ ओट गाई मरेको छ र खोरेत भाइरस नियन्त्रणको लागि छिटो भन्दा छिटो संबंधित निकायको ध्यानाकर्षणहोस र पशु बिज्ञ प्राविधिक खोप पठाइओस ।





