भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
नवनिर्वाचित धरान उपमहानगरको मेयर हर्क साम्पाङ ज्युको आग्रह खदा र माला नल्याई दिनु ।

“विजय जुलुस भोलि निकाल्ने कुरा गर्दैहुनुहुन्छ साथीहरुले ! खदा र माला लगाइदिनु पर्दैन मलाई ! अनावश्यक खर्च नगर्नु ! तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !”- #हर्क_साम्पाङ (मेयर धरान उपमहानगरपालिका )





