नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
तिम्रो दु:खमा दुखी र सुख मा खुसी हुने मान्छे म ।

कस्तो छ हो साथीहरु मेरो गजल .
तिम्रो दु:ख मा दुखी र सुख मा खुशी हुने
मेरो छाती भित्र को मन उपहार तिमीलाई
मेरो मुटु को धरकन उपहार तिमीलाई
तन मन अनी जिबन उपहार तिमीलाई
नसकौल प्रिय खुशी दियर हसाउना तिमीलाई
मैले कमाय जती इज्जत uphar तिमीलाई
तन मन अनी जिबन उपहार तिमीलाई
मेरो मुटु को धद्कन उपहार तिमीलाई
तन मन अनी जिबन uphar timilae
तिमीले सुइकार्छौ र सानी आत्मै देखी तिमीलाई
हसाउने प्रन उपहार तिमीलाई
मेरो तन मन अनी मेरो जिबन उपहार तिमीलाई
भगवान ले साकार पार्छन र सानी कामना को
शिखर चुमी आत्मै देखी माग्छु तिमीलाई
मेरो मुटु को dhadkan uphar timilae
tan man ani jiban uphar timilae.





