वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो।
2026-11-26१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिटको आरोप श्रीमान् पनि पक्राउ!
2026-11-26
Saturday, November 28, 2026
अन्य
भरतपुर आँखा अस्पतालले पायो आईएसओ गुणस्तर चिह्न
९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश...
अरु पढ्नुहोस् ...
एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्था ।।।
विनोद मण्डल साउन ८ । पूर्वी नेपालको झापा जिल्लाको सुनकोसी चिया बगानमा बयरको रुखमा झुण्डिएको अवस्थामा किशोरीहरु फेला परेका छन् । शनिबार दिउसोदेखि हराएकी किशोरीहरुको शव आईतवार बिहान करिब ७ बजेको समयमा झुण्डिएको अवस्थामा...
अरु पढ्नुहोस् ...
कर्णालीमा सत्ता गठबन्धनबीच कुरा मिल्यो, आज प्रदेश सभा बैठक बस्ने
९ साउन, सुर्खेत । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो । आइतबार बसेको...
अरु पढ्नुहोस् ...
अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत
९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ । आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु...
अरु पढ्नुहोस् ...
चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु
९ साउन, चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ ।...
अरु पढ्नुहोस् ...
राजेश हमालले ‘बाबु’को रोल अस्वीकार गर्दा विपिनले बिनासर्त स्वीकारे !
काठमाडौं । ५८ वर्षीय अभिनेता राजेश हमालले बाबुको भूमिका गर्न आएको ‘छड्के २’को प्रस्तावलाई नकारे । ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि उनी सो भूमिकाका लागि तयार भएनन् । तर ५८ वर्षको सोही...
अरु पढ्नुहोस् ...
हालान्डको डेब्यु गोलमा सिटीले बायर्नलाई हरायो
८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ । अमेरिकामा भएको खेलमा एर्लिन हालान्डको गोलमा सिटीले बायर्नलाई हराएको हो । उनले खेलको १२औं...
अरु पढ्नुहोस् ...
इन्द्रजात्रामा विदेशका २५ नगरका मेयरलाई निम्तोभदौ २४ गते जात्रा
८ साउन, काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि २५ अन्तर्राष्ट्रिय नगरपालिकाका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको छ ।...
अरु पढ्नुहोस् ...
विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल
८ साउन, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले...
अरु पढ्नुहोस् ...
नागरिकता विधेयकमा एमाले र माओवादीको दोहोरो भूमिका
८ साउन, काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव बहुमतले पास गर्दा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिइन् माओवादी केन्द्रकी नेता शशी श्रेष्ठ । उनी र...
अरु पढ्नुहोस् ...




