दोलखाको गौरीशंकर जेठाजु बुहारी हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने

0Shares

दोलखा । बागमती प्रदेश सरकारले दोलखाको गौरीशंकर हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।

प्रदेशसभामा आज आगामी आर्थिक वर्ष २०७९/८० निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले गौरीशंकर हिमाललाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *