भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
त्रिवि शिक्षण अस्पतालमा नेपाली डाक्टरहरूले गरे पाँचौंपटक कलेजोको सफल प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा नेपाली डाक्टरहरूले गरे पाँचौंपटक कलेजोको सफल प्रत्यारोपण
थाङमिचागु डटकम संवाददाता

त्रिवि शिक्षण अस्पताल महारागञ्जमा नेपाली चिकित्सकको टिमले पाँचौंपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।
यो सॅगै त्रिवि शिक्षण अस्पतालमा १५ औं कलेजो प्रत्यारोपण सम्पन्न भएको छ।
त्रिवि शिक्षण अस्पतालका २०८० पुस २७ गते नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो।





