रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
पूर्व जनमुक्ति सेना को कमान्डर कालीबहादुर खाम पक्राउ !!!
पूर्व जनमुक्ति सेना को कमान्डर कालीबहादुर खाम पक्राउ !!!
थाङ्मी चागु डट कम संवाददाता।
२०८० चैत्र २० | मध्यान्ह ०४:१२ बजे
काठमाडौं, चैत २० । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो ।
हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।
उनीमाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । उक्त मुद्दामा उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।