नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-09नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-08
Wednesday, June 10, 2026
(गजल) टीका राई रोङ्ग इलाम ।।।
🌹 गजल🌹

तिमी शीत छुटेपछी आसै रहेन मेरो
गुन गाए पिरथिको खासै रहेन मेरो
तिमी शीत बिताएका पलहरुनि छ्दैछ
त्यही बिगतलाई नसम्झिने रातै रहेन मेरो
आसा अनि भरोसात गरेकैहो मैले
प्रती घात त गरेउ तिम्ले हातै रहेन मेरो
पिडाइ पिडा सहेरनी हास्नु पर्याछ
त्यही खुसिनि लुटेपछि बातै रहेन मेरो
✍️उहीँ तिम्रो माया





