नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-09नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-08
Tuesday, June 9, 2026
मिरुना र फुर्बाबीच सहमति, दुवैले गरे क्षमायाचना

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।





