मृगौला पीडित गगनथामीलाई सहयोग रकम हस्तान्तरण ।।।

0Shares

मृगौला पीडित गगनथामीलाई सहयोग रकम हस्तान्तरण ।।।

थाङ्मीचागु डटकम संवाददाता
विनोद मण्डल, मंसिर २१ । दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ८ का मृगौला पीडित गगन थामीलाई थाङ्गीचाँगु डटकम अनलाइन मिडियाद्वारा संचालित ” गगन बचाऔं ” अभियान अन्तर्गत संकलित रकम एक मुस्ट उनका छोरीलाई हस्तान्तरण गरिएको छ ।

बिरामी गगन थाङ्मीको उपचारको निमित्त चलाईएको अभियानमा देश बिदेशबाट सहयोग स्वरुप प्राप्त रकम बिरामीका परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

अभियान अन्तर्गत दार्जिलिङबाट
राजु ठान्टी , तुल बहादुर ठान्टी र कुमार थाङ्मीको सकृयतामा सहयोग रकम ४४,२८८ चौवालिस हजार दुई सय अठासी प्राप्त भएको थियो ।

त्यस्तै सरिता थाङ्मी , खम्बा थाङ्मी , गर्भे थाङ्मी लगाएत द्वारा अभियान अन्तर्गत १७००० सत्र हजार रकम प्राप्त भएको हो ।

स्थानीय तुलमान ठान्टी थाङ्मीद्वारा अभियान अन्तर्गत २६०० छब्बीस सय रकम प्राप्त भएको थियो ।

प्रवास :- सन्तोष ठान्टी थाङ्मीको टिमको अभियान अन्तर्गत ५७,०८६ छप्पना हजार तिरसी छ भने ।
जम्मा संयुक्त टोटल रकम ११९,९७४ एक लाख उनाइस हजार नौ सय चोहतर प्राप्त जम्मा भएको थियो एक मुष्ट गरी बिरामी गगन थाङ्मीका जेठि छोरी सन्ची माया थाङ्मीलाई हस्तान्तरण गरिएको छ ।

गगन थाङ्मी बचाउ अभियान प्रबासबाट सन्तोष ठान्टी थाङ्मीको टिमले चलाएको सहयोग मनहरुको नाम लिस्ट ।
१) तिर्था ठान्टी Rs २००० /- pay सन्चिमायाको हातमा

२)पल ठान्ट : Rm २५०० pay /- सन्चीमायाको हातमा

३) सगुन थाङ्मी : Rs.१५०० pay /- मनिषको हातमा

४) कोरोना थाङ्मी : Rs २००० pay/- मनिषको हातमा

५) कृष्ण थाङ्मी : Rs ५०० pay/-मनिषको हातमा

६) कमल थाङ्मी : १५०० pay /- मनिषको हातमा
(मनिष थाङ्मीको हातमा उठेको पैसा संयुक्त गरेर ५५०० सय सन्ची मायालाइ बुझाएको हो )
सन्चिकोमा जम्मा भएको जम्मा रकम = १०,०००

७) रेलीमाया थाङ्मी:Rs ११०० pay/- सरिता तेतेको हातमा

८) बसन्त भुल :Rs ५०० pay/- सरिता तेतेको हातमा

९) विशाल सनिता: Rs ३००० pay /- सरिता तेतेको हातमा

१०) बिबेक थाङ्मी : Rs १६०० pay/- सरिता तेतेको हातमा

११) पल बहादुर थाङ्मी: Rs ३००pay / सरिता तेतेको हातमा

१२) दल बहादुर ( मुनाल) थाङ्मी : Rs ११०० pay/-सरिता तेतेको हातमा

१३) बिसाल रिस्मी : Rs १००० pay/- सरिता तेतेको हातमा

१४) पुर्णराजा थाङ्मी : Rs २५०० pay /-सरिता तेतेको हातमा

१५) चन्द्र ठान्टी : Rs २००० pay/- सरिता तेतेको हातमा

१६) पदम रिस्मी Rs ५०० pay /- सरिता तेतेको हातमा

१७) पदम खुर्पे Rs २००० pay /- सरिता तेतेको हातमा

१८) निर्मल थाङ्मी (सानू भाइ ) Rs ५०० pay /- सरिता तेतेको हातमा

१९) प्रदीप थाङ्मी Rs ५०० pay /- सरिता तेतेको हातमा
सरिता +खम्बा ज्युकोमा उठेको जम्मा रकम = १६,६००

१८) मेहाङ्ग ठान्टी Rm ५० pay /- मेहाङको एकाउन्टमा

१९) भिम ठान्टी : Rs ५६०० pay /- मेहाङ्गको एकाउन्टमा

२०) गिता थाङ्मी : Rm १०० (आलम्पु) pay /- मेहाङ्गको एकाउन्टमा

२१) सन्तोष ठान्टी : Rm ५० pay मेहाङ्गको एकाउन्टमा
मेहाङ्गकोमा उठेको जम्मा रकम =११,१७३

२२) छवि माया थाङ्मी Rs १००० pay /- Eke को एकाउन्टमा

२३) जस बहादुर रिस्मी : Rs २९११ pay /- Eke को एकाउन्टमा

२४) हरि बहादुर थाङ्मी : Rs ३३८४ pay/- Eke को एकाउन्टमा

२५)गणेश खुर्पे : Rs १००० pay /- Eke को एकाउन्टमा

२६) दार्जिलिङबाट संयुक्त :Rs ४४,२८८ pay/- Eke को हातमा

२७) दल बहादुर ठान्टी : Rs २४६४ pay/-Eke को एकाउन्ट मा

२८) भिम ठान्टी : Rl १९९४ pay/-Eke को एकाउन्टमा

२९) तर बहादुर थाङ्मी Rs ३०७० pay /- Eke को एकाउन्टमा
दार्जिलिङबाट = ४४,२८८
ekeको मा उठेको रकम जम्मा = १८,३१३ ।

जम्मा सहयोग अभियानमा उठेको रकम ।
१) प्रवास :- सन्तोष ठान्टीको टिमको अभियानबाट उठेको रकम =
सरिता + खम्बा ज्युको हातमा उठेको रकम = १६,६००
Eke बहादुर ज्युको एकाउन्टमा उठेको रकम = १८,३१३
मेहाङ्ग ठान्टिको एकाउन्टमा उठेको रकम = ११,१७३
बिरामीको छोरी सन्चिको हातमा उठेको रकम = १०,००० +
—————
जम्मा टोटोल = ५६,०८६
दार्जिलिङबाट संयुक्त = ४४,२८८
गाउँमा उठेको रकम = १९,६००
————– – टोटल रकम = ११९,९७४

हाम्रो अभियान अन्तर्गत देश विदेशबाट सहयोग गर्नुहुने सबै ब्यक्तित्व प्रति आभार प्रकट गर्दै बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।

नोट ✒️ यहा माथी समाबेश गरेको नाम लिस मात्र सन्तोष ठान्टी थाङ्मीको टिमको माता हातमा उठेको सहयोगी साथीहरूको मात्र हो । अन्य गाउँ र दार्जिलिङ को साथीहरूको गाउँको गाउँमा नै छ ।दार्जिलिङको दार्जिलिङको भाइहरु सग नै छ । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *