नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
तारा एयर दुर्घटना: ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइयो

काठमाडौं । पोखराबाट जोमसोम उड्ने क्रममा मुस्ताङमा दुर्घटनामा परी ज्यान गुमाएकमा तारा एयरको जहाजका चालक दलका तीन सदस्य र १९ यात्रुहरुमध्ये केही शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्याइएको छ । मृत्यु भएका १९ यात्रुहरुमध्ये केही शव काठमाडौं ल्याइएको हो ।

आइतबार बेपत्ता भएको तारा एयरको उक्त जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।






