भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मुस्ताङको लेतेको घाँसा क्षेत्रमा तारा एयरको विमान दुर्घटना,अहिले आगो लागिरहेको स्थानीबासीको भनाइ

काठमाडौं- पोखराबाट जोमसोम उडेको तारा एयरको विमानमा मुस्ताङको लेते पहाडमा दुर्घटना भएको छ । प्रत्यक्षदर्शीहरुले घाँसा क्षेत्रमाथीको डाँडामा विमान जलिरहेको स्थानीबासीलाई उधृत गर्दै टिभि अन्नपूर्णले जनाएको छ । ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका थिए ।
चालक दलका तीनजना सदस्य थिए । ९.५५ मा पोखराबाट उडेकोमा १०.१५ मा जोमसोममा अवतरण हुनुपर्दथ्यो ।





